……….अदालत/कार्यालयबाट जारी भएको म्याद/इतलायनामा
…………………को छोरा/छोरी/पति/पत्नी …….जिल्ला………. गा.पा/न.पा. वडानं……………गाउँ/टोल………… …..बस्नेवर्ष……….कोे तपाईँ श्री……………..सँग…………….बादी …..प्रतिबादी भएको …………मुद्दाका सम्बन्धमा केही कुरा बुझ्नु परेकोले यो म्याद/इतलायनामा तपाईँले पाए वा कानून बमोजिम टाँस भएको मितिलेबाटोको म्याद बाहेक सात दिनभित्र तपाईँ आफैँ उपस्थित वा कानून बमोजिम वारिस वा कानून व्यवसायी नियुक्ति गरी यसअदालत/कार्यालय पठाउनु हुन सूचित गरिएको छ ।
म्यादभित्र तपाईँ उपस्थित हुनु भएन वा वारिस वा कानून व्यवसायी पनि पठाउनु भएन भने सो मुद्दामा कानून बमोजिमफैसला हुनेछ र भविष्यमा त्यस विषयमा तपाईँको कुनै उजुर लाग्ने छैन ।
म्याद/इतलायनामा जारी गर्ने अधिकारीकोे,–
दस्तखतः
नामः
पदः
मितिः
समयः
तामेली मितिः
(क) म्याद/इतलायनामा बुझिलिनु पर्ने व्यक्तिले बुझिलिएकोमा ………. विषयमा मेरो नाउँमा जारीभएको एक प्रति म्याद/इतलायनामा र फिरादपत्र प्रतिउत्तरपत्र/…………..को प्रतिलिपि समेतदेहायका साक्षीहरूको रोहबरमा म आपैmले बुझी लिएँ भनी दस्तखतगर्ने…………………
(ख) म्याद/इतलायनामा बुझिलिनु पर्ने व्यक्तिको एकाघर परिवारको सदस्यले बुझिलिएकोमा……………… विषयको म्याद/इतलायनामावाला व्यक्तिले म्याद/इतलायनामा बुझ्नइन्कार गरेकोले/फेला नपर्दा निजको नाउँको यसै बमोजिमको एक प्रति म्याद/इतलायनामा…………..को प्रतिलिपि समेत देहायका साक्षीहरूको रोहबरमा बुझिलिएँ भनी दस्तखत गर्नेम्याद/इतलायनामावाला …………………….को एकाघरको……………. नाताको वर्ष ……..को………………….।
(ग) म्याद/इतलायनामा बुझिलिनु पर्ने व्यक्तिको घरदैलोमा टाँस भएकोमा ………. विषयकोम्याद/इतलायनामावाला ………….र निजको एकाघरको उमेर पुगेको परिवारको सदस्य समेत घरमाफेला नपरेकोले/बुझ्न इन्कार गरेकोले निजको नाउँको म्याद /इतलायनामा ……….को प्रतिलिपि समेतहामी देहायका साक्षीका रोहबरमा निजको घर दैलोमा सबैले देख्ने गरी टाँसी….. गा.पा./…..न.पा.कोवडा…….नं……. कार्यालयमा एक प्रति दिएको ठीक छ भनी दस्तखत गर्ने हामी देहायकामानिसहरूः–
(घ) म्याद/इतलायनामा बुझिलिनु पर्ने व्यक्ति फेला नपरी तामेल गर्नुु परेकोमा …………. विषयको म्याद/इतलायनामा बुझि लिनु पर्ने व्यक्ति वा निजको घर समेत खोज तलासगर्दा फेला नपरेकोले निजका नाउँको एक प्रति म्याद/इतलायनामा सम्बन्धित वडाको ……….ठाउँ वाटोलको सार्वजनिक ठाउँ …………(ठाउँ खुलाउने) …….मा टाँस गरी……………..को प्रतिलिपि र तामेली म्याद/इतलायनामा फिर्ता पठाएका छौ भनी दस्तखतगर्ने देहायका मानिसहरूः–
साक्षी
माथि उल्लेखित खण्ड ( ) बमोजिम हामीहरूको रोहबरमा म्याद ÷इतलायनामा तामेली भएको ठीक हो भनी दस्तखत गर्ने
१. …….जिल्ला…..गा.पा.÷न.पा. वडा नं……..गाउँ÷टोल.………….बस्ने वर्ष …….का श्री …..।
२. …….जिल्ला…..गा.पा.÷न.पा. वडा नं……..गाउँ÷टोल.………….बस्ने वर्ष …….का श्री …..।
३. …….जिल्ला…..गा.पा.÷न.पा. वडा नं……..गाउँ÷टोल.………….बस्ने वर्ष …….का श्री …..।
रोहबर
…….जिल्ला…………गा.पा.÷न.पा……….कासदस्य/सचिव/.. श्री ..
घर दैलोमा टाँस भएकोमा/गाउँ, शहर वा टोल पत्ता नलागेकोमा
यसै बमोजिको एक प्रति म्याद/इतलायनामा यस ………….. गा.पा./…..न.पा. वडा नं.…को कार्यालयको सूचना पाटीमा टाँस गर्न दाखिल भयो
भनी दस्तखत गर्नेः–
दस्तखतः
कर्मचारी वा पदाधिकारीको नामः
मितिः
काम तामेल गर्नेको,–
दस्तखतः
तामेलदारको नामः
मिति ः